महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
ratopati.com · Wed Jun 24 08:55:20 GMT 2026

रुपन्देही । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ।
वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)