मुसिकोट नगरपालिकाले ल्यायो ६८ करोड ६९ लाख बढीको बजेट
onlinekhabar.com · Wed Jun 24 08:52:12 GMT 2026

१० असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ६८ करोड ६९ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको २० औं नगरसभामा उपप्रमुख गंगा श्रेष्ठले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालू तथा पूँजीगत खर्चको विवरण सार्वजनिक गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)