शिक्षामन्त्री पोखरेलको दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
kathmandupati.com · Wed Jun 24 08:53:20 GMT 2026

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)