ईभी गाडीको दुर्घटना रोक्न सेफ्टी एजुकेसन र ट्रमा सेन्टरको खाँचो छ : सांसद बम
ratopati.com · Wed Sep 16 08:05:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारी साधनको दुर्घटना दर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक सुरक्षा र सवारी चालकको क्षमता अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।
सांसद बमले भने, ‘ईभी गाडीको दुर्घटना दर निकै बढेको छ। यो समस्या केवल गाडीको मात्र नभई समग्र रोड सेफ्टी सिस्टमको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)