प्रतिनिधि सभा बैठक (लाइभ)
nepallive.com · Wed Sep 16 08:08:55 GMT 2026

काठमाडौं– प्रतिनिधि सभा बैठक सुरू भएको छ।
बैठकमा महिला बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)