नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा काठमाडौंमा महोत्सव, गोडिएगोको विशेष प्रस्तुति
sutranews.com · Wed Sep 16 08:05:30 GMT 2026

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा नेपालजापान महोत्सव २०२६ आयोजना हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)