इरान युद्धले बढायो अमेरिकाको सैन्य खर्च
newsofnepal.com · Wed Sep 16 08:06:03 GMT 2026

काठमाडौं ।
इरानविरुद्ध जारी युद्धमा अमेरिकाको सैन्य खर्च अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयका अनुसार युद्ध जारी रहेमा रक्षा विभागको मासिक खर्च ३ अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)