ज्यामरुककोटको ऐतिहासिक कोतडाँडा
nepalsamaya.com · Sat Jun 17 00:16:00 GMT 2023
म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट। यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए। अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित: Jun 17, 2023| 06:01. 00 शनिबार, असार २, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)