मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीमा इनार खन्ने क्रममा मजदुरको मृत्यु

baahrakhari.com · Sun May 31 13:30:52 GMT 2026

जलेश्वर (महोत्तरी) । महोत्तरको गौशाला नगरपालिका–१२, पडरिया गाउँमा आइतबार इनार खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने २२ वर्षीय वसन्तकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)