मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ खेलकुद सम्मान भव्यताका साथ सम्पन्न

makalukhabar.com · Wed Jun 24 09:03:39 GMT 2026

काठमाडौँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनले नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै मङ्गलवार काठमाडौँको कमलादीस्थित होटल रोयल सिंगीमा ‘SCSMF Sports Award 2026’ भव्यताका साथ सम्पन्न गरेको छ ।

खेलकुद क्षेत्रमा पुरानो पुस्ता र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले आयोजित यस विशेष समारोहमा दुई चर्चित खेल व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)

सम्बन्धित विषय