मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलामा के छ ?

barnanmedia.com · Wed Jun 24 08:57:35 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ ।

महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदै छ । मतदानको दिनमा आएर प्रतिनिधिलाई झोला वितरण गरिएको हो ।

झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्रलगायतका सामग्री छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)