मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

arthadabali.com · Wed Sep 16 08:10:41 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको विषयलाई गाडीमा मात्रै सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)