संसदमा ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा
kendrabindu.com · Wed Sep 16 08:11:03 GMT 2026

काठमाडौं । संघीय संसद सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ‘ डिजिटल पार्लियामेन्ट ’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
हाल परीक्षणको चरणमा रहेको प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)