तीज गीतमार्फत चेली जगाउँदै चन्द्रावती
deshsanchar.com · Wed Aug 06 17:15:19 GMT 2025

गण्डकी – हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ। सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिएकी छन्।
पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमै भनेकी छन्,
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)