मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप , ४ राउन्ड हवाई फायर

nepalkhabar.com · Wed Aug 06 17:16:06 GMT 2025

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूह बीच झडप भएको छ।

विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैचामा बुधबार साँझ करिब सवा ८ बजेको समयमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको सशस्त्रको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)