विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी
arthadabali.com · Wed Sep 16 08:18:17 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)