गण्डकीमा डेङ्गु सङ्क्रमित २ हजार ३११ पुगे
bishowkhabar.com · Wed Sep 16 08:16:02 GMT 2026

काठमाडौं– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म २ हजार ३११ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । मनाङमा भने यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन ।
प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)