कांग्रेसले ७७ वटा जिल्लामा पठायो प्रतिनिधि
nepalnews.com · Wed Jun 24 09:04:53 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
१५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)