७५३ पालिकामा १ लाख उम्मेदवार
deshsanchar.com · Mon Apr 25 17:30:28 GMT 2022
काठमाडौँ- आगामी वैशाख ३० गतेका लागि देशभभरिका ७५३ पालिकाहरुमा १ लाखले उम्मेदवारी दर्ता गराएका छन्।
देशभरका २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)