ट्रम्प र नेतान्याहुलाई इरानले किन दियो चेतावनी ?
bishowkhabar.com · Sat Aug 29 05:38:52 GMT 2026

काठमाडौं- इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले अमेरिकी नाकाबन्दी जारी रहे गम्भीर टकराव निम्तिन सक्ने चेतावनी दिएका छन् ।
उनले इजरायलसँग पुनः द्वन्द्व भए त्यसअघिका युद्धभन्दा फरक चरणका लागि इरान तयार रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)