मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

gorkhapatraonline.com · Wed Jun 24 09:12:03 GMT 2026

पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव प्रस्तुत गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको बुधवार सुरु भएको नगरसभाको १९ औं अधिवेसनमा नगरसभाका अध्यक्ष तथा उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको अनुमानित आयव्ययसँगै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)