नेकपा सांसद बलावती शर्माको प्रश्न– ब्रिक्समा अहिलेको शक्तिशाली सरकारको उपस्थिति किन हुन सकेन?
setopati.com · Wed Sep 16 08:27:27 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपालको अनुपस्थितिबारे सरकारलाई प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद शर्माले सन् २०१६ को ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी भएको स्मरण गराउँदै दुई तिहाईको सरकार हुँदा अहिलेको अनुपस्थितिबारे प्रश्न गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)