उदयपुरमा ट्रक र हायस आपसमा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते
ekantipur.com · Wed Sep 16 08:15:55 GMT 2026

उदयपुरमा ट्रक र हायस आपसमा ठोक्किएर दुर्घटना हुँदा १७ जना घाइते
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार उदयपुर अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेमध्ये १० जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)