रेशम-रञ्जिताबीच खटपट: कानुनी लडाइँमा जाने श्रेष्ठको संकेत
annapurnapost.com · Wed Sep 16 08:17:09 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशमलाल चौधरीविरुद्ध मुद्दा लड्ने संकेत गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो सन्देश जारी गर्दै उनले छोराको हक, अधिकार र आफ्नो आत्मसम्मानका लागि कानुनी प्रक्रिया अघि बढाउन लागेको जानकारी दिएकी हुन्।
परिवारको सम्मान र सम्बन्धको मर्यादाका लागि लामो समय मौन बसे पनि अब सत्य र अधिकारका लागि कानुनी लडाइँ लड्ने निर्णयमा पुगेको उनले स्पष्ट पारेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)