बाढीपहिरो पीडितका लागि शाओमी नेपालको २०० सेट घरायसी सामग्री सहयोग
bishowkhabar.com · Wed Sep 16 08:26:53 GMT 2026

काठमाडौं– बाढीपहिरोबाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ ।
शाओमी नेपालको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोग काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)