पूर्वाधारलाई महत्व दिँदै विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
setopati.com · Wed Jun 24 09:21:03 GMT 2026

पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले बुधबारको नगरसभामा आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)