भोलि बोलाइएको प्रतिनिधिसभा बैठक किन गरियो स्थगित ?
kathmandupati.com · Wed Jun 24 09:21:50 GMT 2026

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार ११ बजे बोलाएको बैठक शुक्रबार दिनको १ बजेका लागि बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)