विपक्षी दलहरूद्वारा प्रतिनिधिसभाको रोस्ट्रम घेराउ (लाइभ)
setopati.com · Sun May 31 13:51:00 GMT 2026
विपक्षी दलहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन्।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन माथि थप छलफल माग गर्दै उनीहरूले बैठकमा विरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)