मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र : दशगजा अतिक्रमण र ‘क्रस–बोर्डर अकुपेसन’ समस्या अझै छ

nepalviews.com · Sun May 31 13:55:25 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्‌मा व्यक्त गरेको भनाइबारे सञ्चारमाध्यममा उठेका जिज्ञासाको जवाफ दिँदै उक्त अभिव्यक्ति दशगजा क्षेत्र अतिक्रमण तथा ‘क्रस–बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) को सन्दर्भमा आएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ताद्वारा जारी स्पष्टीकरणमा प्रधानमन्त्रीले संसद्‌मा उल्लेख गरेको “कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने” भन्ने भनाइ सीमाक्षेत्रको प्राविधिक अध्ययनबाट देखिएको यथार्थसँग सम्बन्धित रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)