मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठक शुक्रबारका लागि सारियो

baahrakhari.com · Wed Jun 24 09:24:12 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार (असार १२)का लागि सारिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक बस्ने दिन र समय परिवर्तन गरिएको जनाएको छ ।

यसअघि बिहीबार (असार ११) बस्ने गरी बैठक निर्धारण गरिएको थियो । प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो ।

#प्रतिनिधिसभा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय