नवलपरासी र रुकुमको संवैधानिक र व्यावहारिक नाममा एकरूपता गराउन माग
ratopati.com · Wed Sep 16 08:35:54 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले नवलपरासी र रुकुम जिल्लाको नामकरणमा देखिएको संवैधानिक र व्यावहारिक भिन्नतालाई हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा उनले नेपालको संविधान जारी भएसँगै ७७ जिल्लामा टुक्रिएका यी जिल्लाहरूले अझै पनि आफ्नो आधिकारिक नाम पाउन नसकेको भन्दै यस्तो चासो व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)