मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शाओमी नेपालद्वारा बाढीपीडितका लागि अत्यावश्यक घरायसी सामग्री सहयोग

ajakoartha.com · Wed Sep 16 08:35:00 GMT 2026

काठमाडौं- बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ । ‘शाओमी फर कम्युनिटी’ (-Xiaomi For Community_ ) अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको छ ।

हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूप आवश्यक भान्साका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)