जलवायु परिवर्तनबारे मैले २००९ मै विश्वको ध्यानाकर्षण गराएको थिएँ : माधव नेपाल
nepalpress.com · Wed Sep 16 08:36:13 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनका सम्बन्धमा आफूले सन् २००९ मा नै विश्वको ध्यानाकर्षण गराएको दावी गरेका छन् ।
आज सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले वातावरण मन्त्रालयको गठन पनि आफू प्रधानमन्त्री बन्दा नै गरेको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)