बन्दीपुर बजार र आसपासको दृश्य
nepalbahas.com · Wed Jun 24 09:25:35 GMT 2026

बन्दीपुर बजार र आसपासको दृश्य
१० असार, बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित बरालथोकबाट बुधबार दिउँसो देखिएको पर्यटकीय नगरी बन्दीपुर बजार सहित पृष्ठभूमिमा पुरानकोट र मुकुन्देश्वरी गढी लगायतको दृश्य । तस्बिर: सागर गिरी: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)