शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने
emountaintv.com · Wed Sep 16 08:43:48 GMT 2026

काठमाडौँ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)