मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१६ वर्षसम्म फरार अभियुक्त पक्राउ

gorkhapatraonline.com · Wed Sep 16 08:40:27 GMT 2026

कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइ १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–१, नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौँको बौद्ध क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)