राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश
gorkhapatraonline.com · Wed Sep 16 08:44:26 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)