‘मञ्चमा संगीत, विपत्तिमा साथ’
gorkhapatraonline.com · Wed Sep 16 08:40:51 GMT 2026

नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ ।
सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज १० गते हिलेमा आयोजना गर्न लागिएको हो । ‘मञ्चमा संगीत, विपत्तिमा साथ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको टुरअन्तर्गत देशका सातै प्रदेशका १३ जिल्लामा सांगीतिक कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)