विष्णु माझीको गीतसँग तुलना भएपछि एलिना भन्छिन्,- 'मलाई त्यति माथि नपुर्याइदिनुस्'
setopati.com · Wed Sep 16 08:42:00 GMT 2026

गायिका एलिना चौहानले विष्णु माझीसँग आफ्नो तुलना नगर्न आग्रह गरेकी छन्।
यस वर्षका तीज गीतमध्ये विष्णु माझीको 'घरबार' र एलिना चौहानको 'नौरती फूली' युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने गीत बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)