नेकपा सांसदको प्रश्न- प्रजनन र सुरक्षित मातृत्वको हक देखाउन मात्र हो ?
baahrakhari.com · Wed Sep 16 08:42:56 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नबनाउँदा सर्वसाधारण नागिरकले हैरानी खेप्नुपरेको बताएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)