पर्यटन प्रवर्द्धन गर्न दोस्रो ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता
annapurnapost.com · Sat Jun 06 06:21:25 GMT 2026

रसुवा : रसुवाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको दोस्रो ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिताको बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले उद्घाटन गरेका छन् ।
रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार विहान लाङटाङको क्याङजिनबाट ‘लाङ्टाङ ट्रेल रन’ सुरू भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
बागमती प्रदेश