स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं : मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Wed Aug 06 17:56:12 GMT 2025

सन्तोष दहित
दाङ, साउन २१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवर्धनबाट रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका –३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गर्न आह्वान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)