रास्वपा सांसद खतिवडाको प्रश्न : सहिद परिवारको आँसु सुक्न नपाउँदै किन सरकारी मौनता ?
ratopati.com · Wed Sep 16 08:46:01 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार र घाइतेहरूको न्यायको मागलाई सरकारले बेवास्ता गरेको भन्दै कडा आलोचना गरेकी छिन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र घाइतेहरू आज पनि न्यायको ढोका ढकढकाउन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)