डेरा लिएर लागुऔषधको कारोवार
gorkhapatraonline.com · Wed Sep 16 08:47:38 GMT 2026

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा बजार क्षेत्रमा डेरा लिएर लागुऔषधको कारोबार गर्दै आएका एकजना कारोबारी पक्राउ परेका छन् ।
मंगलवार राति १० बजेतिर कन्काई वडा नं. ३ सुरुङ्गामा डेरा कोठाभाडामा बस्दै आउनुभएका ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन लागुऔषध बिक्री गर्दै गर्दा पक्राउ पर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)