डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने
ajakoartha.com · Wed Sep 16 08:44:00 GMT 2026

काठमाडौं- आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ। ललितपुरस्थित द प्लाजा, पुल्चोकमा हुने ‘डिजिटल नेपाल कन्क्लेभ २०२६ इन एसोसिएसन विथ टिङटिङ एन्ड थर्ड फ्याक्टर एआई’ मा डिजिटल रेजिलियन्स, गभर्नेन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रका विषयमा छलफल हुनेछ।
गत भाद्र ११ गते आयोजना हुने तय भएको कार्यक्रम रसुवामा आएको भीषण बाढी–पहिरोका कारण स्थगित गरिएको थियो। स्थगित कार्यक्रमलाई थप परिमार्जन गरी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)