माधव नेपालको दाबी: जलवायु परिवर्तनबारे २००९ मै विश्वलाई सचेत गराएका थियौँ
nepallive.com · Wed Sep 16 08:47:30 GMT 2026

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनका सम्बन्धमा आफूले सन् २००९ मा नै विश्वको ध्यानाकर्षण गराएको दावी गरेका छन्।
आज सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले वातावरण मन्त्रालयको गठन पनि आफू प्रधानमन्त्री बन्दा नै गरेको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)