‘ग्रे जोन’ को रिपोर्टबारे रवि लामिछानेः मैले त पढ्या छैन !
nepalpress.com · Wed Sep 16 08:49:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टका सम्बन्धमा अनभिज्ञता प्रकट गरेका छन् । उनले आज सर्वदलीय बैठकपछि पत्रकारहरुसँग बोल्दै यो रिपोर्ट आफूले नपढेको दावी गरे ।
पत्रकारले उनलाई ‘ग्रे जोन’ को रिपोर्टलाई कसरी हेर्नुभएको छ भनेर सोधेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)