चार वर्षमा पुल निर्माणको प्रगति १२ प्रतिशत मात्रै भयो : सांसद लामा
ekantipur.com · Wed Sep 16 08:48:06 GMT 2026

चार वर्षमा पुल निर्माणको प्रगति १२ प्रतिशत मात्रै भयो : सांसद लामा
सूर्यविनायक-धुलिखेल सडकखण्डका पुलबारे रास्वपा सांसद राम लामाले भने- 'दिनमा २४ घण्टा काम गराएर हुन्छ कि, २ सिफ्टमा काम गराएर हुन्छ कि, रातभर काम गराएर हुन्छ यी तीनवटा पुलहरू बन्नुपर्यो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)