दोहोरो अंकले घट्यो शेयर बजार, ४ अर्ब ४१ करोडको कारोबार
corporatenepal.com · Wed Jun 24 09:34:55 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम साढे ४ अर्ब पनि पुगेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.४५ अंकले घटेको हो । ०.५४ प्रतिशतले बजार घट्दा नेप्से २६६०.०२ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ