मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सर्पदंश र रेविज उपचारको तयारीमा स्वास्थ्यकर्मी

gorkhapatraonline.com · Wed Jun 24 09:35:31 GMT 2026

सर्पदंश र रेबिजको उपचारका लागि दक्ष स्वास्थ्यकर्मी तयार गर्न तालिममार्फत क्षमता विकास गरिएको छ ।

गर्मी बढ्दै जाँदा पहाडी क्षेत्रमा पनि सर्पदंशका बिरामी बढेका छन् । सहरी क्षेत्रमा कुकुरको टोकाइको प्रकोप समेत उत्तिकै छ । ती दुवै समस्या समाधान गर्न बागलुङ र रुकुमपूर्वका स्वास्थ्यकर्मीलाई तालिम दिएर दक्ष बनाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)